दफा १७
प्रमाणीकरण गर्ने निकायको अन्य काम तथा कर्तव्य
प्रमाणपत्र जारी गर्ने, निलम्बन गर्ने वा रद्द गर्ने काम बाहेक प्रमाणीकरण गर्ने निकायको अन्य काम तथा कर्तव्य तोकिए बमोजिम हुनेछ ।